जोलोले ल्यायो सबैभन्दा सस्तो क्रोमबुक

३ असार २०७२, बिहीबार

काठमाडौं, ३ असार । भारतीय कम्पनी जोलोले बजारमा आफ्नो पहिलो ल्यापटप बिक्रीका लागि खुला गरेको छ । कम्पनीले लो बजेट जोलो क्रोमबुक ल्यापटप ई-कमर्श साइट स्न्यापडीलमा लिस्ट गरेको छ । […]