Tag Archives: Xolo Black

जोलोको प्रिमियम सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २ वटा रियर क्यामरायुक्त ‘जोलो ब्ल्याक’

काठमाडौं, २५ असार । जोलो कम्पनीले आफ्नो पहिलो प्रिमियम ब्राण्ड ब्ल्याक (Black) सार्वजनिक गरेको छ । कम्पनीले यो सह ब्राण्डमा पहिलो प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो प्रिमियम ब्राण्डमा जोलो ब्ल्याक (XOLO Black) सार्वजनिक गरेको हो । कम्पनीले जोलो ब्ल्याक स्मार्टफोन भारतमा सार्वजनिक गरेको हो । यो फोन सोमबारदेखि फ्लिपकार्टमा बिक्रीका लागि उपलब्ध हुनेछ । जोलो ब्ल्याक संस्करणका ...

Read More »

जोलोको ‘ब्ल्याक’ ब्राण्डको स्मार्टफोन आउँदै, नयाँ फोनमा दुईवटा रियर क्यामरा

काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी जोलोले दुईवटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ । जोलोले आफ्नो नयाँ ब्ल्याक ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले नयाँ स्मार्टफोनको बारेमा हालै टिजर भिडियो सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ३० सेकेण्डको टिजर भिडियोमा नयाँ स्मार्टफोनको विशेषताको बारेमा उल्लेख गरेको छ । भिडियोमा नयाँ मोबाइलको रियर पार्टको बारेमा जानकारी ...

Read More »

जोलोको नयाँ ब्राण्डको स्मार्टफोन आउँदै, ब्ल्याक ब्राण्डमा दुई वटा रियर क्यामरा

काठमाडौं, १८ जेठ । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतमा आफ्नो छुटै नयाँ ब्राण्ड (Sub brand) मा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले भारतीय बजारमा अनलाईन सपिंगको माध्यमबाट मात्र उपलब्ध गराउने गरी ब्ल्याक(Black) ब्राण्डमा स्मार्टफोन ल्याउने तयारी गरेको हो । टेक साइट जीएसएमएरेनाका अनुसार जोलोको सब ब्राण्डमा आउने स्मार्टफोन जून महिनाको अन्त्यतीर अनलाईन रिटेलरहरुद्धारा सार्वजनिक गरिनेछ । कम्पनीले ...

Read More »