शाओमीको एक्सन क्यामरा, फोर के भिडियो खिच्न सक्ने

२ जेष्ठ २०७३, आईतवार

काठमाडौं, २ जेठ । शाओमीले एक्सन क्यामराको प्रतिस्पर्धामा अगाडि बढ्दै नयाँ एक्सन क्यामरा वाईआई एक्सन क्यामरा २ (YI Action Camera 2) सार्वजनिक गरेको छ । शाओमीले वाईआई एक्सन क्यामरालाई अपग्रेड […]