शाओमीको एमआई वाच लाइटमा थपियो अटो डीएनडीलगायतका फिचर

२५ फाल्गुन २०७७, मंगलवार

शाओमीले आफ्नो इन्ट्री लेभल स्मार्टवाच एमआई वाचमा फर्मवेयर अपडेटमार्फत केही उपयोगी फिचरहरु थप गरेको छ। वनटेकको रिपोर्ट अनुसार शाओमी एमआई वाच लाइट शाओमी विअर एपमार्फत् ४.१.२० भर्जनमा अपडेट हुँदैछ। अपडेटपछि […]