चिनियाँ स्मार्टफोन मेकर शाओमीले बुहानमा भएको आफ्नो स्टोर ७६ दिनपछि खोल्यो

३० चैत्र २०७६, आईतवार

चिनियाँ टेक कम्पनी शाओमीले कोभिड-१९ महामारीका बिचमा चीनमा बन्द भएका आफ्ना सबै आफ्ना सबै स्टोरहरु अहिले खुला गरेको छ । यसअघि चीनको बुहानमा संक्रमण ह्वात्तै बढेपछि कम्पनीले बुहानमा रहेको स्टोर […]