शाओमीको प्रीमियम सीरीजको स्मार्टफोन चाँडै आउँदै, बजारमा वानप्लसलाई टक्कर दिने

६ माघ २०७६, सोमबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीको लागि विश्वको दोस्रो ठूलो मोबाइल बजार भारत निकै उपयुक्त बजार भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर आफ्ना उत्पादनहरु सार्वजनिक गर्दै आएको छ […]

शाओमीका स्मार्टफोनहरुमा अब गूगलको फोन र मेसेजेज एप्स उपलब्ध

२० पुष २०७६, आईतवार

काठमाडौं । शाओमीले विश्व बजारमा निर्यात गर्ने सम्पूर्ण स्मार्टफोनहरुमा गूगलको फोन र मेसेजेज एप्सहरु राख्ने भएको छ । कम्पनीले एमआई ९टी प्रो स्मार्टफोनदेखि नै यो व्यवस्था शुरु गर्ने भएको हो […]

शाओमीका स्मार्टफोनहरुमा अब भारतीय जीपीएस सिस्टम उपलब्ध हुने

१९ पुष २०७६, शनिबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतीय उपभोक्ताहरुलाई स्थानिय जीपीएस सेवा उपलब्ध गराउने भएको छ । यो विषयमा भारतीय अन्तरिक्ष शोध संगठन इसरो र शाओमीबिच छलफल जारी रहेको छ । […]

साओमीले भारतमा भेण्डिंग मेशिनमार्फत स्मार्टफोन बिक्री गर्ने

३० बैशाख २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले भारतमा पहिलो पटक भेण्डिंग मेसिनद्धारा स्मार्टफोन बिक्री गर्न शुरु गरेको छ । कम्पनीले हालै साओमीका स्मार्टफोनहरु तथा एसेसरिज भेण्डिंग मेसिनमार्फत किन्न सकिने सुविधा शुरु […]

शाओमीले बनायो फोल्ड हुने स्मार्टफोन, ट्याबलेट फोल्ड गर्दा यसरी बन्छ स्मार्टफोन

९ माघ २०७५, बुधबार

काठमाडौं । विभिन्न कम्पनीहरुले फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसैबिचमा शाओमीले आफ्नो ड्यूल फोल्डेबल स्मार्टफोनको आधिकारिक टिजर देखाएको छ । कम्पनीका को फाउण्डर तथा प्रेसिडेन्ट ली बिनले […]

बालबालिकाका लागि शिओमीको ‘एमआई बन्नी’ स्मार्टवाच, मोबाइलमा अलर्ट पठाउन सकिने

१९ बैशाख २०७३, आईतवार

काठमाडौं, १९ वैशाख । पछिल्ला दिनहरुमा विश्व बजारमा स्मार्टवाचको प्रयोग निकै हुन थालेको छ भने प्रयोगकर्ताहरुले आफ्नो चाहनाअनुसारको स्मार्टवाचको माग गर्न थालेका छन् । यहि विषयलाई ध्यानमा दिएर शिओमीले नयाँ […]

शिओमीले भारतमा स्मार्टफोन उत्पादन कारखाना स्थापना गर्ने

२९ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, २९ फागुन । चीनको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शिओमीले (Xiaomi) भारतमा स्मार्टफोन उत्पादन गर्ने भएको छ । शिओमीले भारतमा आफ्नो कारखाना स्थापना गरेर स्मार्टफोन तथा ट्याबलेटहरु निर्माण गर्ने […]

जिओमीको ५० हजार वटा रेडमी नोट ६ सेकेन्डमा बिक्यो

१६ मंसिर २०७१, मंगलवार

काठमाडौं, १६ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले भारतमा आज रेडमी नोट (Redmi Note) ६ सेकेन्डमा ५० हजार वटा स्मार्टफोन बिक्री गरेको छ । जिओमीले एमआई थ्री […]

जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

७ मंसिर २०७१, आईतवार

काठमाडौं, ७ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले भारतमा नयाँ स्मार्टफोन रेडमी नोट (Redmi Note) सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा २४ नोभेम्बर सोमबार […]

जिओमी १० वर्षभित्र विश्वको नम्बर एक स्मार्टफोन कम्पनी बन्ने

५ मंसिर २०७१, शुक्रबार

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याआमी पनि भनिने) ले आगामी १० वर्षभित्र विश्व बजारमा बिक्रीको आधारमा नम्बर एक हुने घोषणा गरेकोछ । सन् २०१० अप्रिलमा स्थापना […]

जिओमीको लिडकोर चीपसेटसहितको स्मार्टफोन आउँदै

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीले लिडकोर चीपसेटसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै लीक भएको सूचनाअनुसार जिओमीको नयाँ स्मार्टफोन लिडकोरको फोर जी चलाउन सकिने चीपसेटसहितको हुनेछ […]

जिओमी Redmi 1S फोन ४ सेकेण्डमा ४० हजार सेट बिक्यो

१८ भाद्र २०७१, बुधबार

काठमाडौं, १८ भदौ । चीनियाँ कम्पनी जिओमीको नयाँ स्मार्टफोन Xiaomi Redmi 1S को भारतीय उपभोक्ताहरुमा निकै आक्रामक माग आइरहेको छ । कम्पनीले मंगलवार अनलाइनमा बिक्रीको लागी राख्दा यो फोन ४.२ सेकेन्डमा […]

ताजा समाचार