एन्ड्रोयड गोमा आधारित साओमीको ‘रेडमी गो’ सार्वजनिक, मूल्य ९ हजार रुपैयाँ मात्र

१३ फाल्गुन २०७५, सोमबार

काठमाडौँ । साओमीले नेपालमा पहिलो पटक एन्ड्रोयड गो (AndroidTM Go) मा आधारित स्मार्टफोन रेडमी गो (Redmi Go) प्रस्तुत गरेको छ । अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको बजेट स्मार्टफोन […]