साओमीको ‘रेडमी ४ प्राइम’ नेपाली बजारमा, २३,४९९ रुपैंयामा किन्न सकिने

१३ फाल्गुन २०७३, शुक्रबार

काठमाडौं, १३ फागुन । साओमीले नेपाली बजारमा नयाँ समार्टफोन रेडमी फोर प्राइम (Redmi 4 Prime) सार्वजनिक गरेको छ । नेपालमा साओमीका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले साओमी रेडमी ४ प्राइम […]