सन् २०२४ मा स्मार्ट ईभी नेता बन्ने शाओमीको लक्ष्य

२८ श्रावण २०७९, शनिबार

करिब ५०० दिन पहिले स्मार्ट इलेक्ट्रिक भेहिकल (इभी) खण्डमा प्रवेश गर्ने घोषणा पछि शाओमीले अन्ततः अटोनोमस ड्राइभिङ टेक्नोलोजीमा आफ्नो प्रगति अपडेट गर्यो। कम्पनीले ३.३ अर्ब चिनियाँ युआन (४८९.१ मिलियन डलर) […]