शाओमीको लामखुट्टे भगाउने मस्क्यूटो रेपेलेन्ट, पावर ब्यांकमा जोडेर प्रयोग गर्न सकिने

२ श्रावण २०७३, आईतवार

काठमाडौं, २ साउन । चीनियाँ कम्पनी शाओमीले (Xiaomi) विभिन्न विद्युतिय उपकरणहरु पनि सार्वजनिक गर्दै आएको छ । कम्पनीले हालै मिजीआ (Mijia) प्रोडक्ट पोर्टफोलियो अन्तरगत चीनमा लामखुट्टे भगाउने डिभाइस सार्वजनिक गरेको […]

ताजा समाचार