जाबोमीको ‘एमआई ६’ नेपाली बजारमा आउँदै, ६ जीबी र्याम र डयूल रियर क्यामरा

४ असार २०७४, आईतवार

काठमाडौं, ४ असार । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जावोमीले (Xiaomi) हालै सार्वजनिक गरेको फ्ल्यागशिप स्मार्टफोन एमआई सिक्स (Mi6) नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले विश्व बजारमा एमआई ५ […]