७० इन्चको डिस्प्लेसहित शाओमीको नयाँ एमआई टिभी चीनमा सार्वजनिक

१५ पुष २०७८, बिहीबार

शाओमी एमआई टिभी ईए७० २०२२ चीनमा ७० इन्चको डिस्प्लेसहित लन्च गरिएको छ। यो फोरके टिभीमा ६४ बिट क्वाड-कोर प्रोसेसर लगाइएको छ र यसमा दुईवटा स्टेरियो स्पिकरहरू दिइएको छ। शाओमीले टिभीमा […]