शिओमीको पेमेन्ट सेवा एमआई पे सार्वजनिक, हाल चीनमा मात्र उपलब्ध

१ भाद्र २०७३, बुधबार

काठमाडौं, १ भदौ । शिओमीले मोबाइल पेमेन्ट एमआई पे (Mi Pay) सार्वजनिक गरेको छ । कम्पनीका सिइिओ ली जूनले नियरफिल्ड कम्यूनिकेशन्समा (NFC) आधारित मोबाइल पेमेन्ट घोषणा गरेका हुन् । शिओमीको […]