शिओमीको एमआई प्याड २ ट्याबलेट, दुईवटा अपरेटिंग सिस्टममा संचालन हुने

८ मंसिर २०७२, मंगलवार

काठमाडौं, ८ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमीले(Xiaomi) नयाँ ट्याबलेट एमआई प्याड २ (Mi Pad 2) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि ल्याएको एमआई प्याडको अपडेटेड मोडललाई अझै पातलो […]