शाओमीको फोनमा आधिकारिक बितरकले ग्राहक ठग्दै, एमआइ सिक्समा २० प्रतिशत भन्दा बढी नाफा

९ फाल्गुन २०७४, बुधबार

काठमाडौं, ९ फागुन । स्मार्टफोन कम्पनीले उपभोक्ताहरुलाई महंगोमा स्मार्टफोन बिक्री गर्दछन भन्ने बेला बेलामा गुनासो आई नै रहेको छ । विभिन्न कम्पनीहरुले आफ्नो फोनको अधिक मूल्य तोकेर अधिक नाफा लिने […]