कम्प्यूटर निर्माता कम्पनी एचपी इंकलाई प्रिन्टर कम्पनी जेरोक्सले किन्ने प्रस्ताव

२२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । प्रिन्टर निर्माता कम्पनी जेरोक्सले कम्प्यूटर कम्पनी एचपी इंक किन्ने योजना बनाएको छ । यसबारेमा आएका चर्चाहरुलाई पुष्टि गर्दै एचपीले सो विषयमा कुराकानी भईरहेको र आगामी दिनमा शेयरहोल्डरको हितमा […]