लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ अब मोबाइल एपबाटै, टेलिकमले ल्यायो ‘वाउटाइम’ एप

३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस […]