त्रिविमा प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान, विद्यार्थीले घरमै बसेर पुस्तक निःशुल्क पढ्न पाउने

९ चैत्र २०७७, सोमबार

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ। पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो […]