होसियार ! तपाईँको पुरानो स्मार्टफोनबाट डाटा चोरी हुनसक्छ

११ जेष्ठ २०७२, सोमबार

काठमाडौं, ११ जेठ । अधिकांश मोबाइल प्रयोगकर्ताहरुले आफ्नो पुरानो मोबाइल बेचेर वा साटेर नयाँ मोबाइल खरिद गर्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ मोबाइल आउने गरेको अवस्थामा उपभोक्ताहरुले आफूले प्रयोग […]