महाकाली यातायात अब अनलाइन टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट काट्न सकिने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । सुदुरपश्चिमका जिल्लामा सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन […]

ताजा समाचार