कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा, तथ्यांकहरु सर्वसाधारणको पहूँचमा लैजाँदै सरकार

११ भाद्र २०७७, बिहीबार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूँचमा सजिलै […]