लेनोभो र क्वालकमले बनाए विश्वको पहिलो ५ जी ल्यापटप, २.५ जीबीपिएस डाउनलोड स्पीड

१४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । क्वालकमले लेनोभोसँगको सहकार्यमा पहिलो ५जी पर्सनल कम्प्यूटर लन्च गरेको छ । कम्पनीले पहिलो ७ नानोमिटर प्लेटफर्ममा आधारित स्न्यापड्रागन चीपसेटसहितको ल्यापटप लन्च गरेको हो। कम्पनीले कम्प्यूटेक्स २०१९ को अवसर […]