विदेशी लगानी भएको वर्ल्डलिंकको इन्टरनेट सेवा बारे सबैभन्दा धेरै उजुरी, कमजोर नेटवर्कको गुनासो

२६ श्रावण २०७७, सोमबार

इन्टरनेटको सेवा र गुणस्तरबारेमा नियामक निकायमा परेका उजुरी तथा गुनासो मध्ये आधा जसो वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको विरुद्धमा मात्रै परेको छ। विदेशी लगानी भएको वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवाको बारेमा सेवाग्राहीहरुले सबैभन्दा […]