कतार विश्वकप अगाडि फुटबल विषययुक्त फिफा एनएफटी प्लेटफर्मको घोषणा

२० भाद्र २०७९, सोमबार

कतारमा बहुप्रतिक्षित २०२२ विश्वकप अघि फुटबल विषयवस्तुहरू भएका डिजिटल सङ्कलनहरूका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले नन-फन्जिबल टोकन (एनएफटी) प्लेटफर्म ‘फिफा प्लस कलेक्ट’ नाममा ल्याउने तयारी गरिरहेको छ। एक घोषणा […]