प्रविधि क्षेत्रका दुई महिलाहरुलाई जोन्ता क्लब अफ काठमाडौंद्वारा अवार्ड प्रदान

२३ फाल्गुन २०७७, आईतवार

जोन्ता क्लब अफ काठमाडौंले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर प्रविधि क्षेत्रका दुई महिलाहरुलाई सम्मान गरेको छ। संस्थाले गर्ल्स इन टेककी प्रबन्ध निर्देशक मेलिसा घिमिरे र एस्टेरोयड पत्ता लगाउने रेजा थापालाई […]