चीनमा टेस्लाको विरोध गर्ने एक महिला प्रहरीद्वारा पक्राउ

९ बैशाख २०७८, बिहीबार

चीनमा टेस्लाको बुथअगाडि उसकै विरोध गर्ने एक महिलालाई हालै प्रहरीले पक्राउ गरेको छ। शांघाइमा चलिरहेको अटो शांघाइ २०२१ व्यापार मेलाका बीच उक्त महिलाले टेस्लाविरुद्ध प्रदर्शन गरेकी हुन्। A female Tesla […]