वायरलेस फाईल ट्रान्सफर प्लेटफर्ममा वनप्लस, रियलमी, मेजू र ब्ल्याकसार्क ब्राण्ड जोडिए

८ जेष्ठ २०७७, बिहीबार

करिब एक वर्षअगाडि शुरु भएको चिनियाँ स्मार्टफोन ब्राण्डहरुबिचको वायरलेस फाईल ट्रान्सफर प्लेटफर्ममा थप कम्पनीहरु जोडिएका छन् । यसअघि ओपो, भीभो, र शाओमीबिच आधिकारीक रुपमा भएको वायरलेस फाइल ट्रान्सफर सिस्टम (पियर […]