वाइल्डफायर सिरिज ब्युँताउँदै एचटीसी, क्वाड क्यामरासहितको वाइल्डफायर ई३ सार्वजनिक

२ चैत्र २०७७, सोमबार

ताइवानी मोबाइल फोन उत्पादक कम्पनी एचटीसीले आफ्नो चर्चित वाइल्डफायर सिरिजलाई पुन: बजारमा ल्याएको छ। कम्पनीले हालै एचटीसी वाइल्डफायर ई३ नाम गरेको इन्ट्री लेभल स्मार्टफोन बजारमा ल्याएको हो। वाइल्डफायर ई३ मा […]

ताजा समाचार