वाईफाई ६ आधिकारीकरुपमा उपलब्ध भयो, पुरानो वाईफाई भन्दा ४० प्रतिशत तिब्र गतिको हुने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । वाईफाई ६ आधिकारीकरुपमा लन्च भएको छ । नयाँ वाईफाईले अझ तिब्र गतिको स्ट्याण्डर्डलाई सपोर्ट गर्दछ । यसअघि ग्राहकहरुले वाईफाई ४ र वाईफाई ५ प्रविधि प्रयोग गर्दै आएका थिए […]