१२ बैशाख २०८२, शुक्रबार
ह्वाट्सएपले बुधबार आधिकारिक रूपमा एडभान्स्ड च्याट प्राइभेसी लन्च गरेको घोषणा गरेको छ जुन यस महिनाको सुरुमा लीक भएको थियो। यो गोपनीयताको अर्को नयाँ तह भएको बताइएको छ जुन वान–टु–वान च्याट […]
८ बैशाख २०८२, सोमबार
ह्वाट्सएपले गत वर्षदेखि च्याट मेसेजेज र च्यानल अपडेट ट्रान्सलेसन सुविधामा काम गरिरहेको छ जुन अब बीटा प्रोग्राममा दर्ता भएका केही एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको छ। डब्ल्यूएबीटाइन्फो को रिपोर्टअनुसार, यो […]
३० चैत्र २०८१, शनिबार
व्हाट्सएपले आफ्नो बिटा च्यानल मार्फत निरन्तर नयाँ सुविधाहरू परीक्षण गरिरहेको छ। यी सबै सुविधाहरू लन्च हुनका लागि महिनौं लाग्ने छ। यसै क्रममा व्हाट्सएपले एकै समयमा एक दर्जन नयाँ सुविधाहरू जारी […]
२८ चैत्र २०८१, बिहीबार
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले सन् २०२५ को मे ५ तारिखदेखि केही पुराना फोन मोडेलहरूमा काम गर्न बन्द गर्ने भएको छ। त्यसैले पुरानो फोन प्रयोग गर्नेहरूले ह्वाट्सएप एप जाँच गर्ने समय […]
२६ चैत्र २०८१, मंगलवार
ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ अडियो र भिडियो कलिङ विकल्पहरूको परीक्षण सुरु गरेको र गोपनीयतालाई थप सुधार गर्ने सुविधामा पनि काम गरिरहेको छ। पहिलो फङ्गसनको रुपमा रहेको “म्यूट” बटनले प्रयोगकर्ताहरूलाई […]
२५ चैत्र २०८१, सोमबार
व्हाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने प्रयासलाई अझ बलियो बनाउँदै एक नयाँ सुविधा ल्याउने तयारी गरेको छ, जसले च्याट इतिहासलाई अझ सुरक्षित बनाउनेछ। यसका अन्तर्गत, प्रयोगकर्ताहरूलाई आफ्नो कुराकानीमा बढी […]
११ चैत्र २०८१, सोमबार
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ। यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो। सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती […]
१० चैत्र २०८१, आईतवार
इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न सहज बनाउने नयाँ सुविधा विकास गर्दैछ। मोशन फोटो एक मिडिया ढाँचा हो, जसले […]
२९ फाल्गुन २०८१, बिहीबार
विश्वव्यापी रूपमा लोकप्रिय व्हाट्सएप एप्लिकेसनले भिडियो कलको समयमा प्रयोगकर्ता सुरक्षा सुधार गर्ने उद्देश्यले नयाँ सुविधा परीक्षण गरिरहेको टेलिग्राफले जनाएको छ। भिडियो कलको जवाफ दिने वा नदिने भन्ने कुरामा निश्चित नभएका […]
२७ फाल्गुन २०८१, मंगलवार
फेसबुकको मालिक मेटाले कृत्रिम बुद्धिमता प्रणालीहरूलाई प्रशिक्षण दिनका लागि पहिलो स्वनिर्मित चिप परीक्षण गरिरहेको छ। यो कम्पनीका लागि एक महत्त्वपूर्ण प्रगति हो किनभने यसले एनभिडियाजस्ता बाह्य आपूर्तिकर्ताहरूप्रति निर्भरता घटाउँदै आफ्नै […]
६ फाल्गुन २०८१, मंगलवार
व्हाट्सएप प्रयोगकर्ताहरूले अन्ततः आफ्नो च्याट इन्टरफेसको थिम परिवर्तन गर्न सक्ने भएका छन्, जुन अब बीटा प्रयोगकर्ताहरूमा मात्र सीमित छैन। आधिकारिक अपडेट यसै महिनाको सुरूमा जारी भएको छ र आगामी हप्ताहरूमा […]
२८ माघ २०८१, सोमबार
कम्तीमा २४ देशहरूमा करोडौँ ह्वाट्सएप प्रयोगकर्ताहरू जासूसी आक्रमणको जोखिममा छन्। इटालीमा मात्र सात घटनाहरू पुष्टि भएका छन्। एउटा रिपोर्ट अनुसार इजरायली निगरानी कम्पनी प्यारागन सोलुसन्ससँग सम्बन्धित स्पाइवेयर पत्रकार, कार्यकर्ता, र […]
२८ माघ २०८१, सोमबार
गुगल मेसेजेजले व्हाट्सएपसँग एउटा चाखलाग्दो इन्टिग्रेसन (समावेश) कार्यमा काम गर्दैछ। मेसेजबाट सीधै व्हाट्सएप भिडियो कल गर्ने क्षमता आउँदै गरेको बारे गुगल मेसेजेज एपको पछिल्लो संस्करणको एपीके टियरडाउन मार्फत खुलासा भएको […]
१० माघ २०८१, बिहीबार
ह्वाट्सएप “अर्को केही महिनाहरूमा” मेटाको अकाउन्ट सेन्टरमा थपिने भएको छ। त्यसपछि स्वचालित रूपमा फेसबुक र इन्स्टाग्राम स्टोरिजलाई आफ्नो ह्वाट्सएप स्ट्याटसको रूपमा स्वचालित रूपमा पोस्ट गर्न सकिने छ। मेटा अकाउन्ट सेन्टरमा […]
५ माघ २०८१, शनिबार
व्हाट्सएपले नयाँ वर्षसँगै केही नयाँ सुविधाहरू आधिकारिक रुपमा लन्च गरेको छ। क्यामरा इफेक्टहरूमा गत वर्ष भिडियो कलहरूका लागि लन्च गरिएको उही ३० वटा ब्याकग्राउण्ड, फिल्टरहरू र इफेक्टहरू रहेका छन् जसको […]
३ माघ २०८१, बिहीबार
भारतमा प्रतिस्पर्धा आयोगको निर्देशनका कारण मेटालाई केही सुविधाहरू रोक्न वा स्थगन गर्नुपर्ने सम्भावना देखिएको छ। यो निर्देशनले व्हाट्सएपलाई प्रयोगकर्ताका डाटा विज्ञापन उद्देश्यका लागि मेटासँग बाँड्न प्रतिबन्ध लगाएको छ। यो जानकारी […]
२९ पुष २०८१, सोमबार
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई पर्सनलाइज्ड (निजीकृत/व्यक्तिगत) एआई च्याटबटहरू सिर्जना गर्न दिने एक सुविधामा काम गरिरहेको बताइएको छ। त्यसैगरी भर्खरै ह्वाट्सएपले आफ्नो एन्ड्रोइड एपको लागि नयाँ इन्टरफेस परीक्षण गरिरहेको सुन्नमा आएको थियो जहाँ […]
१५ पुष २०८१, सोमबार
प्रयोगकर्ताहरूले अब आफ्नो ह्वाट्सएप सम्पर्क सूचीमा १ (८००) च्याट–जीपीटी थपेर मेटाको मेसेजिङ एप भित्र च्याटजीपीटी च्याटबोट प्रयोग गर्न सक्छन्। यो संस्करणमा च्याटजीपीटी टेक्सट इनपुटमा मात्र सीमित रहेको हुनाले यसमा कुनै […]
१३ पुष २०८१, शनिबार
स्मार्टफोनमा सबैभन्दा धेरै ब्याट्री खपत गर्ने लोकप्रिय एपहरू र तिनीहरूले ब्याट्रीको लाईफलाई स्थायी रूपमा घटाउन सक्ने प्रभावको बारेमा विश्लेषण गरिएको एक रिपोर्टले जनाएको छ। फोनमा एप्सलाई पहिलो पटक इन्स्टल गर्ने […]
११ पुष २०८१, बिहीबार
इरानी अधिकारीहरूले मेटाको मेसेजिङ प्लेटफर्म ह्वाट्सएप र गुगल प्लेमाथिको प्रतिबन्ध हटाएका छन्। यो इन्टरनेट प्रतिबन्धलाई कम गर्नतर्फको पहिलो कदम भएको इरानको राज्य सञ्चारमाध्यमले मंगलबार जनाएको छ। इस्लामिक गणतन्त्र इरानमा विश्वकै […]
९ पुष २०८१, मंगलवार
व्हाट्सएपले पुराना एण्ड्रोइड संस्करणमा चल्ने लाखौं फोनहरूमा काम गर्न छोड्दैछ। मेटा स्वामित्वको यो प्लेटफर्मले नयाँ सुविधाहरू थप्दै गर्दा पुराना उपकरणहरूको समर्थन बन्द गरिरहेको छ, जसमा आईफोन पनि सामेल छन्। न्युज१८ […]
८ पुष २०८१, सोमबार
शुक्रबार, अमेरिकी जिल्ला न्यायाधीश फिलिस ह्यामिल्टनले क्यालिफोर्नियाको ओकल्यान्डमा मेटा प्लेटफर्म्स व्हाट्सएपको पक्षमा निर्णय गर्दै इजरायली कम्पनी एनएसओ ग्रुपलाई म्यासेजिङ एपमा भएको एक बगको फाइदा उठाएर जासुसी सफ्टवेयर स्थापना गरेको आरोपमा […]
२७ मंसिर २०८१, बिहीबार
फेसबुक, मेसेन्जर र इन्स्टाग्राम अस्थायी रूपमा बन्द भएपछि पुनः कार्यमा फर्किएका छन्। यी एप्लिकेसनहरूले प्रणालीबाट ड्रप भएको धेरै घण्टापछि पुनः कार्यमा फर्किएको उल्लेख छ। समस्याहरू देखिएसँगै तिनीहरूलाई समाधान गर्न काम गरिरहेका […]
२६ मंसिर २०८१, बुधबार
मेटाले यस हप्ता म्यानमार, लाओस, कम्बोडिया, संयुक्त अरब इमिरेट्स र फिलिपिन्समा जालसाजी केन्द्रहरूसँग जोडिएका २० लाख भन्दा बढी खाताहरू हटाएको घोषणा गरेको छ। कम्पनीले सन्देशहरू मार्फत संसारभरका मानिसहरूलाई ठगी गर्ने […]
९ कार्तिक २०८१, शुक्रबार
ह्वाट्सएपले आफ्नो कन्ट्याक्ट्स अर्थात् सम्पर्क व्यवस्थापन गर्ने तरिकामा महत्वपूर्ण परिवर्तनको घोषणा गरेको छ। हालसम्म ह्वाट्सएपमा भएका सम्पर्कहरू फोनमा भएका सम्पर्कहरूसँग जोडिएका हुन्थे। तर फोन हराएमा र सम्पर्कहरूको ब्याकअप नभएमा यो […]