एलजीले वेबओएसकाे लाइसेन्स अन्य स्मार्ट टिभी कम्पनीलाई पनि उपलब्ध गराउने

१३ फाल्गुन २०७७, बिहीबार

एलजीले आफ्नो टिभी अपरेटिङ सिस्टम वेब ओएस ६.० काे लाइसेन्स अन्य स्मार्ट टिभी निर्माता कम्पनीहरुलाई पनि उपलब्ध गराउने भएको छ। कम्पनीले उक्त अपरेटिङ सिस्टमको नयाँ भर्जन गएको जनवरी महिनामा सार्वजनिक […]