सरकारबाट लाइसेन्स फिर्ता गराउन सफल स्मार्ट टेलिकमले समयमा बुझाउन सकेन् रोयल्टी रकम

६ माघ २०७६, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता […]

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता […]

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

२८ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]

बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज

१३ श्रावण २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]

स्मार्ट र ब्रोडलिंकले मात्र बुझाए दूरसंचार प्राधिकरणलाई स्पष्टिकरण, अरु कम्पनी होलान त खारेज ?

१२ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]

टेलिकम कम्पनीहरुको कामबाट संचारमन्त्री नै हैरान, कम्पनीहरुले सरकारलाई ३ अर्ब तिर्न बाँकी

४ माघ २०७५, शुक्रबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सरकारलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । दूरसंचार सेवा प्रदायकहरुले सरकार र नेपाल दूरसंचार प्राधिकरणलाई फ्रिक्वेन्सी, रोयल्टी, ग्रामिण दूरसंचार विकास […]

वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्री पक्राउ, शेयर दिने नाममा ३२ करोडको ठगी आरोप

२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका संचालक मध्येका एक सुरेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वेभ सर्फर कम्यूनिकेशन प्रालिको शेयर विवादमा प्रहरीले समातेको मिडिया रिपोर्टमा उल्लेख […]