संघीय मामिला मन्त्रालय र नेपाल टेलिकमबीच सहकार्य, वडासम्म टेलिफोन र ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने

१ पुष २०७८, बिहीबार

नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। […]

ताजा समाचार