अनलाइन खरिदकर्ताका लागि वालमार्टको भर्चुअल क्लोदिङ ट्राइ अन प्रविधि

२० फाल्गुन २०७८, शुक्रबार

वालमार्टले अनलाइन खरिदकर्ताका लागि एआई पावरयुक्त भर्चुअल क्लोदिङ ट्राइ अन प्रविधि सार्वजनिक गरेको छ। गत वर्षको मे महिनामा वालमार्टले भर्चुअल क्लोदिङ ट्राइ-अन स्टार्टअप जीकितको स्वामित्व ग्रहण गरेको घोषणा गरेको थियो। […]

सामान डेलिभरीका लागि ड्राइभररहित ट्रक प्रयोग गर्दै वालमार्ट

२३ कार्तिक २०७८, मंगलवार

ई-कमर्स साइट वालमार्टले ७ माइल परसम्म सामान डेलिभरी गर्नका लागि ड्राइभररहित ट्रकको प्रयोग गरेको छ। कम्पनीले केही समयअघि आफूले सामान ढुवानीका लागि चालकरहित सवारी प्रयोग गर्ने बताएकोमा हाल आएर यो […]

वालमार्टले क्रिप्टोकरेन्सी स्वीकार गर्ने झूटो समाचारपछि लाइटक्वाइनको मूल्य ह्वात्तै बढ्यो

२९ भाद्र २०७८, मंगलवार

वालमार्टले क्रिप्टोकरेन्सी स्वीकार गर्ने सम्बन्धी झूटो प्रेस विज्ञप्ति सञ्चारमाध्यममा आएपछि सोमबार लाइटक्वाइन नामको क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ। उक्त प्रेस विज्ञप्ति एउटा वैध र आधिकारिक प्रेस च्यानलबाट प्रकाशित गरिएको र […]