स्पटिफाइले ल्यायो हेल्लो गुगलजस्तै भ्वाइस कमान्ड फिचर ‘हे स्पटिफाइ’

२४ चैत्र २०७७, मंगलवार

अघिल्लो महिना स्पटिफाइले स्पटिफाइ अन गर्नाका लागि ह्याण्ड्स फ्री आदेश शब्द-‘हे स्पटिफाइ’ बनाइरहेको चर्चा चलेको थियो। हालै एक प्रयोगकर्ताको सामसङ ग्यालेक्सी एस२१ फोनमा स्पटिफाइको उक्त आदेश शब्द इनेबल गर्ने नोटिफिकेशन […]