अटो निर्माताहरु हलुका कच्चा पदार्थतिर आकर्षित

२८ पुष २०७८, बुधबार

नयाँ विद्युतीय कारहरुमा उच्च माइलेज तथा पावरका लागि हलुका कच्चा पदार्थ प्रयोग गर्न थालिएको छ। यस्ता पदार्थ आपूर्तिकर्ताका अनुसार परम्परागत कारहरुमा प्रयोग भएका गह्रुङ्गा धातु तथा प्लास्टिकको ठाउँ अब म्याग्नेसियम […]