फक्सवागनद्वारा अमेरिकामा आईडी.४ ईभी उत्पादन शुरु

१२ श्रावण २०७९, बिहीबार

फक्सवागनले अमेरिकामा अल इलेक्ट्रिक आईडी.४ क्रसओभर एसयूभी उत्पादन शुरु गरेको छ। सवारी निर्माताले यस विषयको जानकारी मंगबार दिएको इनग्याजेडले उल्लेख गरेको छ। कम्पनीले आफ्नो चट्टानूगा, टेनेसी प्लान्टमा आईडी.४को उत्पादन २०२२को […]

फक्सवागन आईडी.४ विद्युतीय एसयूभीको उत्पादन अमेरिकाको चट्टानूगा फ्याक्ट्रीमा शुरु हुने

७ भाद्र २०७८, सोमबार

जर्मन अटो कम्पनी फक्सवागनले भीडब्लू आईडी.४ विद्युतीय एसयूभीको प्रि प्रडक्शन आफ्नो टेनेजीस्थित चिट्टानूगा फ्याक्ट्रीमा शुरु गर्ने भएको छ। भीडब्लू आईडी.४ विद्युतीय एसयूभी यसअघि नै अमेरिकी बजारमा उपलब्ध भइसकेको छ तर […]

ताजा समाचार