नेपाल टेलिकमले परिवर्तन गर्यो भिस्याट सेवाको शुल्क, यस्तो छ भ्वाइस र डाटाको दररेट

२८ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो भीस्याट सेवाको दररेट परिवर्तन गरेको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले बिक्री बितरण गरिरहेको भीस्याट सेवाको प्राइभेट क्याटोगरीअन्रगतको ग्राहकहरुका लागि नयाँ शुल्क दर कायम […]