२० असार २०७९, सोमबार
क्रिप्टो कर्जादाता भोयजर डिजिटलले शुक्रबारदेखि आफ्नो प्लेटफर्मबाट क्रिप्टो निकाल्ने, कारोबार गर्ने र निक्षेप गर्ने काम रोकेको छ। सबै कारोबार रोकेर प्लेटफर्मले साख जोगाउन वैकल्पिक उपायहरुको खोजीमा लागिरहेको रोयटर्सले उल्लेख गरेको […]