आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, इसेवा र एसएमएसबाट भोट गर्न सकिने

२२ कार्तिक २०७७, शनिबार

आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ […]