भोल्भोको पहिलो इलेक्ट्रिक एसयुभी सार्वजनिक, ड्यूल मोटर, एक चार्जमा ४०० किलोमिटर कुद्ने

१ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । स्विडिस लक्जरी कार निर्माता कम्पनी भोल्भोले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले हालै एक्ससी४० रिचार्ज एसयूभी प्रदर्शन गरेको छ जसमा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टममा […]