फक्सवागनद्वारा अमेरिकामा आईडी.४ ईभी उत्पादन शुरु

१२ श्रावण २०७९, बिहीबार

फक्सवागनले अमेरिकामा अल इलेक्ट्रिक आईडी.४ क्रसओभर एसयूभी उत्पादन शुरु गरेको छ। सवारी निर्माताले यस विषयको जानकारी मंगबार दिएको इनग्याजेडले उल्लेख गरेको छ। कम्पनीले आफ्नो चट्टानूगा, टेनेसी प्लान्टमा आईडी.४को उत्पादन २०२२को […]

१२ वर्षमा आईसी इन्जिन फेजआउट चुनौतिपूर्ण: फक्सवागन

१६ असार २०७९, बिहीबार

यूरोपियन यूनियनको १२ वर्षभित्र आईसी इन्जिन फेज आउट गर्ने निर्णय चुनौतिपूर्ण देखिएको छ। यसमा मुख्य चुनौति भनेको विद्युतीय सवारीको ब्याट्री उत्पादनको रहेको बुझिएको छ। उक्त अवधिमा यूरोपियन यूनियनका देशमा रहेका […]

अब फक्सवागन टिगुआन इलेक्ट्रिक अवतारमा

७ असार २०७९, मंगलवार

फक्सवागनको चर्चित एसयूभी टिगुआन इलेक्ट्रिक अवतारमा आउने भएको छ। टिगुआन इलेक्ट्रिक मोडल टेस्टका क्रममा देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। इलेक्ट्रिक टिगुआन छुट्टै प्लेटफर्ममा तयार गरिनेछ। वर्तमानको टिगुआन एमक्यूबी प्लेटफर्ममा निर्माण […]

इलेक्ट्रिक सवारी उत्पादनका लागि फक्सवागन र महिन्द्राबीच सम्झौता

६ जेष्ठ २०७९, शुक्रबार

चेक कार निर्माता कम्पनी फक्सवागन र भारतीय एसयूभी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राबीच समझदारी भएको छ। महिन्द्राको नयाँ ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ का लागि एमईबी इलेक्ट्रिक कम्पोनेन्टस प्रयोगका लागि दुई कम्पनीबीच […]

विद्युतीय सवारीका क्षेत्रमा साझेदारी अझ गाढा बनाउँदै फक्सवागन र फोर्ड

३० फाल्गुन २०७८, सोमबार

फक्सवागन र फोर्डले विद्युतीय सवारीका क्षेत्रमा आफ्नो साझेदारी अझ प्रगाढ बनाउने भएका छन्। फक्सवागनले फोर्डसँगको आफ्नो ई-मोबिलिटी साझेदारी अझ प्रगाढ बनाएको र यस अन्तर्गत उसले जर्मन प्रतिस्पर्धीको प्लेटफर्ममा आधारित यूरोपेली […]

२०२२ मा चिप अभावको समस्या समाधान नभए पनि सहज हुँदै जाने फक्सवागनको अपेक्षा

५ फाल्गुन २०७८, बिहीबार

जर्मन कार निर्माता कम्पनी फक्सवागनले २०२२ मा सेमिकन्डक्टर चिप अभाव केही सहज हुने अपेक्षा गरेको छ। केही समययता विश्वलाई नै प्रभाव पारिरहेको चिप अभाव यो वर्ष पनि जारी रहने तर […]

फक्सवागन ग्रुप चाइनाको तियान्जेनमा रहेको फ्याक्ट्रीमा केही शिफ्टमा काम शुरु

४ माघ २०७८, मंगलवार

अटो निर्माता फक्सवागन ग्रुपको चीन विभागले मंगलबार आफ्ना तियान्जेनमा रहेका फ्याक्ट्रीहरुमा केही शिफ्टमा काम शुरु भएको बताएको छ। कम्पनीले विभिन पार्टपुर्जा उत्पादन गर्ने उक्त फ्याक्ट्रीहरुमा केही शिफ्टमा अघिल्लो बिहीबारदेखि काम […]

कोभिड-१९ का कारण तियान्जिनका दुई फ्याक्ट्री बन्द गर्दै फक्सवागन चाइना

२९ पुष २०७८, बिहीबार

फक्सवागन ग्रुपको चिनियाँ इकाइले बिहीबार तियान्जिनमा रहेका दुई ओटा फ्याक्ट्री बन्द गर्ने घोषणा गरेको छ। तियान्जिनमा एफएडब्लू ग्रुपसँगको साझेदारीमा खोलिएका दुई ओटा पार्टपुर्जा बनाउने फ्याक्ट्रीहरु त्यहाँ फैलिरहेको कोभिड-१९ का कारण […]

जर्मनीको डिजिटल नक्शा निर्माता टमटमले फक्सवागनसँगको साझेदारी लम्ब्याउने

७ पुष २०७८, बुधबार

जर्मनीको डिजिटल एप नक्शा निर्माता कम्पनी टमटम एनभीले मंगलबार आफूले फक्सवागनसँगको आपूर्ति साझेदारी लम्ब्याउने बताएको छ। कम्पनीले आफ्नो म्यापिङ तथा नेभिगेशन प्रविधिलाई फक्सवागनको विद्युतीय सवारी लगायतका कारहरुमा प्रयोग गर्ने पनि […]

चिप अभावले २ हप्ताको बन्दपछि फक्सवागनको स्कोडाद्वारा पुन: उत्पादन शुरु

१५ कार्तिक २०७८, सोमबार

सेमिकन्डक्टर चिप अभावका कारण दुई हप्ताका लागि बन्द गरिएको फक्सवागन अन्तर्गतको स्कोडा अटोको उत्पादन पुन: शुरु भएको छ। यो जानकारी हालै कम्पनीकी  प्रवक्ता कमिला बिडलले दिएकी हुन्। ती प्रवक्ताका अनुसार […]

चिप अभावका कारण चेक रिपब्लिकको स्कोडा अटोको उत्पादन १ हप्ता बन्द हुने

३१ भाद्र २०७८, बिहीबार

चेक रिपब्लिकमा रहेको फक्सवागन अन्तर्गतको अटो कम्पनी स्कोडा अटोले एक हप्ताका लागि उत्पादन बन्द गर्ने भएको छ। चिप अभावका कारण सेप्टेम्बरको अन्तिम साता कम्पनीले कुनै उत्पादन नगर्ने मंगलबार कम्पनीका यूनियन […]

सामसङ एसडीआईले फक्सवागन ईभीका लागि ब्याट्री उत्पादन गर्ने

२२ श्रावण २०७८, शुक्रबार

दक्षिण कोरियाली ब्याट्री उत्पादक सामसङ एसडीआईले जर्मन अटो जायन्ट फक्सवागनबाट विद्युतीय सवारीका लागि ब्याट्री उत्पादन गर्ने अर्डर पाएको छ। सामसङ एसडीआईले फक्सवागनले आफैंले डिजाइन गरेको ब्याट्री युनिफाइड प्रिज्मेटिक सेलको केही […]

गाडी उत्पादक फक्सवागनमा इलेक्ट्रोनिक्स सामाग्री र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव

६ पुष २०७७, सोमबार

जर्मन कार उत्पादक फक्सवागनमा इलेक्ट्रोनिक्स पार्टस् र सेमिकन्डक्टर कम्पोनेन्टको अभाव देखिएको छ । इलेक्ट्रोनिक्स पार्टस् र सेमिकन्डक्टर कम्पोनेन्टको प्रयाप्त आपूर्ति नहुँदा फक्सवागनको उत्पादनमा मन्दी छाएको छ । कोभिड–१९ का कारण […]

अत्याधुनिक प्रबिधिबाट अब होसियार, रोबोटले मान्छे मार्यो !

१७ असार २०७२, बिहीबार

काठमाडौं, १७ असार । के तपाईले मानिसले नै अाविश्कार गरेको अत्याधुिनक प्रविधिसहितको रोबोटले मान्छे मार्दछ भनेर कल्पना गर्न सक्नुहुन्छ । पक्कैपनि अहिलेकाे अवस्थामा याे हुन सक्दैन भन्नुहुन्छ होला । किनकी […]