भिभो ब्राण्ड नेपाली मोबाइल बजारमा, यस्तो छ ‘भि सेभेन’ स्मार्टफोन

१२ मंसिर २०७४, मंगलवार

काठमाडौं, १२ मंसिर । चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो (VIVO) नेपाली बजारमा भित्रिएको छ । कम्पनीले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गर्ने रणनीतिअनुसार नै बजारमा आएको हो । कम्पनीले सोमबार […]