भीभोले यू सिरिजका स्मार्टफोन ल्याउँदै, यू१० स्मार्टफोन लन्च गर्न अमेजन इण्डियासँग सहमति

२६ भाद्र २०७६, बिहीबार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी भीभोले नयाँ सिरिजको स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले अमेजन इण्डियासँग मिलेर नयाँ स्मार्टफोन लन्च गर्ने साझेदारी गरेको हो । भीभोले आफ्नो नयाँ […]