भीभोको सब-ब्राण्डमा आईक्यूओ ५जी स्मार्टफोन घोषणा, तेस्रो क्वाटरमा बजारमा आउने

११ असार २०७६, बुधबार

काठमाडौं । भीभोको सबब्राण्ड आईक्यूओले ५जी (iQOO 5G) स्मार्टफोन घोषणा गरेको छ । भीभोले यसअघि नेक्स ५जी प्रोटोटाइप स्मार्टफोनको परीक्षण गरेको थियो तर आईक्यूओ ५जी स्मार्टफोन नै भीभोको पहिलो ५जी […]