भर्चुअल वर्ल्डमा खुल्दैछ पहिलो दूतावास, यसरी हुनेछ काम

७ पुष २०७८, बुधबार

डिसेन्ट्रल्यान्डमा एउटा कूटनीतिक कम्पाउन्ड बनिरहेको छ जुन एउटा अनलाइन विश्व अर्थात् मेटाभर्स हो। यसलाई एक्सेस गर्नका लागि कम्प्युटर वा रियालिटी हेडसेटको आवश्यकता पर्दछ। हालै डिसेन्ट्रल्यान्डमा एउटा भर्चुअल वर्चुअल रियल इस्टेट […]