गूगलले एन्ड्रोयड डिभाइसका लागि ‘ब्रेल कीबोर्ड’ लन्च गर्यो, दृष्टिबिहिनले स्मार्टफोनमा टाइप गर्न सक्ने

२८ चैत्र २०७६, शुक्रबार

गूगलले हालै दृष्टिबिहिन मानिसहलाई ध्यानमा राखेर भर्चुअल किबोर्ड फीचर ल्याएको छ । यसअघि नै गूगलले श्रृंखलाबद्धरुपमा असक्तहरुलाई ध्यानमा राखेर एन्ड्रोयड फोनको प्रयोगमा सहजिकरण गरिरहेको छ । जसमा टेक्स्ट टू स्पीच, […]