भर्जिन अर्बिटद्वारा ७ ओटा स्याटेलाइट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण

१ माघ २०७८, शनिबार

भर्जिन अर्बिट रकेट ७ ओटा साना स्याटेलाइट लिएर बिहीबार सफलतापूर्वक अक्षमा पुगेको छ। क्यालिफोर्नियाको समुद्री किनाराबाट प्रक्षेपण गरिएको उक्त रकेट कम्पनीको यस वर्ष प्रक्षेपणको गति बढाउने योजना अनुरुप भएको बताइएको […]

ताजा समाचार