टिकटकमा भाइरल भिडियोले यसरी बचायो अपहरित १६ वर्षीया किशोरीलाई

२३ कार्तिक २०७८, मंगलवार

अमेरिकामा हालै हराइरहेकी एक १६ वर्षीया किशोरीले हातले आफू अपहरणमा परेको सिग्नल बनाएको र त्यो भिडियो टिकटकमा भाइरल भएपछि फेला परेकी छिन्। ती किशोरी गत मंगलबार अमेरिकाको नर्थ क्यारोलाइनाबाट हराइरहेको […]