माइक्रोसफ्ट टिम्समा अब २४ सै घण्टा निःशुल्क भिडियो कल गर्न सकिने

८ मंसिर २०७७, सोमबार

माइक्रोसफ्टले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूम तथा गूगल मिटलाई कडा टक्कर दिनका लागि टिम्सका प्रयोगकर्तालाई निःशुल्करुपमा दिनभर २४ सै घण्टा भिडियो कलिङ्ग गर्न सकिने सुविधा दिन थालेको छ । माइक्रोसफ्ट टिम्सका […]

गूगल मिटमा अब चाहेअनुसारको तस्वीर राखेर पृष्ठभूमि परिवर्तन गर्न सकिने

१६ कार्तिक २०७७, आईतवार

गूगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ्ग सेवा ‘गूगल मिट’मा निकै प्रतिक्षित फिचर थप गरेको छ । अब गूगल मिटमा प्रयोगकर्ताले चाहेको पृष्ठभूमि प्रयोग गर्न सकिने भएको हो। कम्पनीले केहीदिन अघि ब्लग पोष्टमार्फत […]

सिस्कोको भिडियो कन्फरेन्सिङ्ग एप वेबेक्सका प्रयोगकर्ताहरु ६० करोड नाघ्यो

७ कार्तिक २०७७, शुक्रबार

सिस्कोको भिडियो कन्फरेन्सिंग एप वेबेक्सले सेप्टेम्बर मा ५९ करोड सहभागीहरु लाई सेवा दिएकोमा यो महिना भने ६० करोड भन्दा बढी सहभागीहरुसहित रेकर्ड कायम गरेको छ । महामारीको कारण देशहरुमा लकडाउनले […]

भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूमले यूजर कन्फ्रेन्स ‘जूमटोपिया २०२०’ गर्दै, यसरी हुनुस् सहभागी

२९ आश्विन २०७७, बिहीबार

भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकले आफ्ना प्रयोगकर्ताहरुको लागि यूजर कन्फ्रेन्स गर्नेभएको छ । कम्पनीले यहि अक्टुबर १५ र १६ तारिखमा भर्चुअल माध्यमबाट यूजर्स कन्फ्रेन्स गर्न लागेको हो । […]

गूगल मिटमा एकैसाथ ४९ व्यक्तिलाई कसरी भिडियो कल गर्ने? यहाँ जान्नुहोस् सरल तरीका

१६ आश्विन २०७७, शुक्रबार

कोरोना महामारीको कारण, भिडियो कलिङ्ग वा भिडियो कन्फ्रेन्सिङ्ग सेवा साथीहरू, आफन्तहरू र कार्यालयका सहकर्मीहरुसँग सम्पर्कमा रहनको लागि हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा भएको छ। अहिलेको समयमा, भिडियो कल गर्ने व्यक्तिको संख्यामा […]

फेसबुकको मेसेन्जर रुम्सः एकैचोटि ५० जना व्यक्तिसँग यसरी सजिलै गर्नुहोस् भिडियो कल

११ आश्विन २०७७, आईतवार

फेसबुकले केहि महिनाअघि मात्रै मेसेन्जर रूम्स(Messenger Rooms) नामको नयाँ फीचर सुरू गरेको छ। विश्वभर भिडियो कन्फरेन्सिङ्ग एपको माग बढेसँगै फेसबुकले पनि आफ्नो प्लेटफर्ममा मेसेन्जर रुम्स ल्याएको हो । यो एक […]

माइक्रोसफ्टको टिम्समा २५ हजार जना सहभागी हुनसकिने, कयौं नयाँ फीचरहरु आउँदै

१० आश्विन २०७७, शनिबार

माइक्रोसफ्टले मंगलबार धेरै नयाँ फीचरहरु घोषणा गरेकोछ जुन छिट्टै यसको भिडियो कन्फरेन्सिङ्ग एप ‘टिम्स’ मा थप हुनेछ। माइक्रोसफ्ट टिम्समा हाल ५ हजार सदस्यहरू थप्न सक्दछ, तर चाँडै सहभागीहरूको संख्या बढ्नेछ। […]

फेसबुकको मेसेन्जरमा साथीभाई मिलेर अनलाइन भिडियो हेर्न पाईने, आयो ‘वाच टुगेदर’ फीचर

३० भाद्र २०७७, मंगलवार

फेसबुकका प्रयोगकर्ताहरूले अब उनीहरूको साथीहरूसँग अनलाइन भिडियोहरू सोशल मिडिया कम्पनीको मेसेन्जर एप प्रयोग गरेर समेत हेर्न सक्ने सुबिधा आएको छ । फेसबुकले सोमबार प्रयोगकर्ताहरुलाई अन्य साथीहरुसँग मिलेर हेर्न र वास्तविक […]

जूममा प्रयोगकर्ताहरूको लागि ‘टू फ्याक्टर अथेन्टिकेसन’ को सुबिधा, यसरी गर्नुस् सेटिङ्ग

२७ भाद्र २०७७, शनिबार

क्लाउड आधारित भिडियो कन्फरेन्स सेवा जूमले प्रयोगकर्ताहरूको लागि टू फ्याक्टर अथेन्टिकेसन (टू एफए) ल्याएको छ। जूमअथेन्टिकेसन एपले टाइम-बेस्ट वन-टाइम पासवर्ड प्रोटोकोलहरू सपोर्ट गर्दछ।  साथै खाता प्रमाणीकरण एसएमएस वा फोन कलमा […]

भिडियो कन्फ्रेन्सिङ्ग सेवाको प्रयोग दैनिक बढेसँगै जूमको आम्दानीमा उच्च वृद्धि

१६ भाद्र २०७७, मंगलवार

भिडियो कन्फ्रेन्सिङ्ग सेवा प्रदायक कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकको आफ्नो त्रैमासिक आम्दानीको अनुमान भन्दा उच्च वृद्धि भएको छ । कम्पनीले सोमबार त्रैमासिक अनुमानलाई आरामसँग पार गर्दै वार्षिक राजस्व पूर्वानुमान ३० […]

भारतमा ब्लूजीन्स भिडियो कन्फरेन्सिङ्ग सेवा ल्याउन एयरटेल र भेरिजोन बीच सम्झौता

१ श्रावण २०७७, बिहीबार

भारती एयरटेल र भेरिजोनले भारतमा भिडियो कन्फरेन्सिङ्ग उत्पादनहरू ल्याउन रणनीतिक गठबन्धनको घोषणा गरेका छन्। यस साझेदारीको एक हिस्साको रूपमा, भेरिजोनको भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म ब्लू जिन्समा आधारित एयरटेलले भारतीय ग्राहकहरूलाई एयरटेल […]

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमका सबै प्रयोगकर्ताहरुलाई अब ईण्ड टू ईण्ड एनक्रिप्सन

४ असार २०७७, बिहीबार

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूमले अब सबै यूजर्सको एकाउन्ट सुरक्षा लागि ‘ईण्ड टू ईण्ड एनक्रिप्सन’ दिने भएको छ । यसअघि सशुल्क ग्राहकहरुका लागि मात्र त्यस्तो फीचर ल्याएकोमा अहिले अचानक कम्पनीले सबैलाई […]

जूममा नयाँ फिचर आउँदै, आफ्नो देशमा भएका प्रयोगकर्तालाई सरकारले रोक्न सक्षम हुने

१ असार २०७७, सोमबार

लकडाउनका दिनहरूमा मल्टी युजर भिडियो कन्फ्रेन्सिङ्गको सुविधा प्रदान गरेको कारण ‘जूम’ एप्लिकेशन धेरै लोकप्रिय भएको छ।

अमेजनका सबै कर्मचारीहरुले भिडियो कन्फरेन्सिङ्ग टूल ‘स्ल्याक’ प्रयोग गर्ने

२५ जेष्ठ २०७७, आईतवार

अमेजनमा काम गर्ने सबै कर्मचारीहरुले अब भिडियो कन्फरेन्सिङ्गको लागि स्ल्याकको वर्कप्लेस कम्युनिकेशन टूल्स प्रयोग गर्नुपर्ने भएको छ । हालै स्ल्याक र अमेजनले आफ्नो साझेदारीलाई थप ससक्त बनाएसँगै अमेजन र स्ल्याकसँगको […]

अनलाइन मिटिङ वा कन्फरेन्स गर्दै हुनुहुन्छ, ध्यान दिनुस् मोबाइलको ब्यालेन्स स्वाट्टै काटिएला !

२४ जेष्ठ २०७७, शनिबार

कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभावले गर्दा अहिले मानिसहरुले धेरै कुरा इन्टरनेटको माध्यमबाट अनलाइनमार्फत नै गर्ने प्रचलन बढेको छ। त्यसै मध्येको एक हो विभिन्न एप्सका माध्यमबाट गरिने अनलाइन मिटिङ र कन्फरेन्सिङ। […]

भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म जूमद्धारा चीनमा नयाँ प्रयोगकर्तालाई निशुल्क दर्ता गर्न रोक

७ जेष्ठ २०७७, बुधबार

भिडियो कन्फरेन्सिङ्ग सेवा प्रदायक कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकले चीनमा नयाँ यूजरको दर्तामा रोक लगाएको छ । कम्पनीले हालै नयाँ नियम जारी गर्दै चीनको मुख्य भूभागमा इन्टरप्राइजेज ग्राहकहरुलाई मात्र नयाँ […]

भिडियो कन्फरेन्सिंग एप माइक्रोसफ्ट टिम्समा एकै पटकमा २५० जना सहभागी हुनसक्ने

२५ बैशाख २०७७, बिहीबार

टेक कम्पनी माइक्रोसफ्टले अब भिडियो कन्फरेन्सिंग एप माइक्रोसफ्ट टिम्समा २५० जना सहभागी भिडियो कन्फरेन्समा एकैपटक भाग लिन सक्षम हुने बताएको छ। पहिले यो सीमा केबल १०० सहभागीहरूमा सीमित थियो। अपडेटको […]

गूगल मिट, माइक्रोसफ्ट टिम्स, वेबएक्सले ग्राहकहरुको आवश्यक भन्दा धेरै डाटा संकलन गर्दै

२२ बैशाख २०७७, सोमबार

पछिल्लो दिनमा भिडियो कन्फेरेन्सिङ्ग टूल्सको प्रयोग बढेसँगै त्यसको बारेमा चासो र सरोकार बढिरहेको छ। हालै आएको एक रिपोर्टअनुसार भिडियो कन्फेरेन्सिङ्ग प्लेटफर्महरुले प्रयोगकर्ताहरुको डाटा अनावश्यकरुपमा लगिरहेको देखिएको छ। कन्जुमर रिपोर्टसले हालै […]

भारतीय टेलिकम अपरेटर जियोले भिडियो कन्फरेन्सिङ्ग एप ल्याउने,

१९ बैशाख २०७७, शुक्रबार

कोरोना भाइरस महामारीको कारण विश्वव्यापी लकडाउनले भिडियो कन्फरेन्सिङ्ग सेवालाई निकै प्रोत्साहन दिईरहेको छ। विश्वभर भिडियो कन्फरेन्सिङ्ग सर्भिसको माग बढेसँग भारतीय टेलिकम कम्पनी रिलायन्स जियो पनि अब यस बजारमा प्रवेश गर्ने […]

ताजा समाचार